raprapa ghosana patra
राप्रपाले सांसद मन्त्री हुन नपाउने गरी सार्वजनिक गर्याे घाेषणापत्र
काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साेमबार पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र सार्वजनिक गरेकाे छ। आज बानेश्वरमा एक कार्यक्रमकाबीच राप्रपा अध्यक्ष…