pappu construction

गुणस्तरहीन काम गरेकाे भन्दै विप्लव माअाेवादीद्धारा भारतीय नीजि कम्पनीमाथि अाक्रमण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माअाेवादीले बुधबार राती बाँकेकाे नेपालगंजमा रहेकाे भारतीय एक नीजि कन्स्ट्रक्सनमाथि अाक्रमण गरेकाे छ ।विप्लव माओवादी निकट राष्ट्रिय युवा जनस्वयमसेवकले बाँकेकाे नेपालगन्जस्थित…