onlinenepalgunj
धनगढीमा बाटो चौडा गर्न संरचना भत्काइँदै
धनगढी, कात्तिक १७ गते । धनगढीको मुख्य बजार क्षेत्रको बाटो फराकिलो बनाउनका लागि सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरिएको छ । चाडपर्व सकिएपछि…
कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने
आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत…
डेंगुका ११५ संक्रमित थपिए
मकवानपुरमा डेंगुका एक सय १५ संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिकामा सबैभन्दा बढी एक सय ६ संक्रमित थपिएका छन्। यस्तै, हेटौँडा उपमहानगरपालिकामा…
बाँके क्षेत्र नं. ३ ‘क’ का स्वतन्त्र उम्मेदवारलाई माओवादीले भन्याे आफ्नाे आधिकारिक उम्मेदवार
नेपालगञ्ज – नेकपा माओवादी केन्द्रका खजुरा र बैजनाथ गाउँपालिकाका नेताहरूले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनार आफ्नाे पार्टीको आधिकारिक उम्मेदवार भएकाे बताएका छन्। दुई गाउँपालिकाका अध्यक्ष तथा…
कोहलपुर नगरपालिकाका एक सय दुई अस्थायी तथा करार कर्मचारीको म्याद थप
बाँके । कोहलपुर नगरपालिकाले एक सय दुईजना अस्थायी एवम् करार कर्मचारीको म्याद तीन महिनाका लागि थप गरेको छ । असोज २७ गते बसेको नगर कार्यपालिकाको…
जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु
बर्दिया : बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी…
हवाइ टिकट पाउन कर्णालीका नागरिकको हारगुहार
जुम्लाकी विष्णुमाया पाण्डे केही दिनयता नेपालगन्ज विमानस्थल धाइरहेकी छन् । १२ कक्षाको पुरक परीक्षाका लागि उनी छिटै जुम्ला पुग्नु पर्नेछ तर, टिकट भने अहिलेसम्म हातमा…
सिँचाइको माग गर्दै नरैनापुर जमुनीवासी
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा न ६ जमुनीका वासिन्दाले सिचाइको माग गरेका छ्न । बिहीबार बाँके क्षेत्रन १ क लुम्बिनी प्रदेश सभा उम्मेदवार…
बाँके क्षेत्र न २ः इस्तियाकलाई आफनैबाट डर, धबल छक्का हान्ने प्रयासमा, विरासत जोगाउने दाउमा कांग्रेस
३ कार्तिक, बाँके । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागी बाँके क्षेत्र २ प्रतिनिधिसभा निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने विषयमा चिया पसल, भट्टी पसल…
राजेन्द्र लिङ्देनको निर्देशन : सूर्यमा भोट नहाले मंसिर ४ पछि राप्रपा कार्यकर्ताका रुपमा भेट हुने छैन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी तालमेल भएका ठाउँमा अनिवार्य नेकपा एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न निर्देशन दिएका छन्। झापा क्षेत्र नम्बर १…