nepal constituion

नेपालको संविधान दुई तिहाइ बहुमतद्वारा पारित

नेपालको संविधान २०७० बुधबार दुई तिहाई बहुमतद्वारा पारित भएको छ। संविधानसभामा हाल कायम रहेको ५९८ सदस्य मध्ये ५०७ सदस्यले नेपालको संविधानको पक्षमा र २५ जनाले…