national news

आज संविधान जारी गरिंदै, भव्य समारोहको तयारी

संघीय गणतन्त्र नेपालको नयाँ संविधान आज जारी हुँदैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको अन्तिम बैठकबाट राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्नुहुनेछ…

नयाँ संविधान राष्ट्रघाती ः गुरुङ

विराटनगर, भदौ ३१। नेकपा–माओवादीका केन्द्रीय सचिव देवप्रसाद गुरुङले जारी हुन लागेको संविधान राष्ट्रघाती भएको बताएकाछन । नेकपा–माओवादीको आयोजनामा विहिवार विराटनगरमा आयोजित संकटग्रस्त राष्ट्रिय राजनिति र…

आन्दोलन राजमार्ग र भन्सारमा केन्द्रित गर्ने

भैरहवा, भदौ ३१ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अवको आन्दोलन राजमार्ग र भन्सारमा केन्द्रित गर्ने बताएका छन । भन्सार हुदै कुनै पनि सवारी नेपाल भित्रियो…

नेपालको संविधान दुई तिहाइ बहुमतद्वारा पारित

नेपालको संविधान २०७० बुधबार दुई तिहाई बहुमतद्वारा पारित भएको छ। संविधानसभामा हाल कायम रहेको ५९८ सदस्य मध्ये ५०७ सदस्यले नेपालको संविधानको पक्षमा र २५ जनाले…

तिजमा सधैं गुञ्जिन्छ त्यही ‘तिजको लहर आयो बरि लै’

एमपी सुब्बा बुधबार अर्थात् ३० भदौ । नेपाली नारीको विशेष पर्व तिज । दर खाएर तिजको व्रत बस्ने नारीहरु कम्मर मर्काउनलाई तयार छन् । कतिपयले…

अर्चना पनेरु कञ्चनपुरबाट पक्राउ

महेन्द्रनगर । नग्न फोटोसुट गराएर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी कक्षा १० मा…

पूर्वका नौ जिल्ला आज पनि बन्द

लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ । पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र…

भदौ २९ गते संविधान ल्याउने तयारी

झन्डै ८ वर्षको प्रतिक्षापछि संविधान आउने पक्का भएको छ । भदौ भित्रै संविधान ल्याउने तयारी सहित आन्तरिक कार्यतालिका तय भएको छ । निणर्य प्रक्रियामा कुनै…

आज गाइजात्रा पर्व मनाइदै, उपत्यका सार्वजनिक विदा ।।

आज गाइजात्रा पर्व मनाइदैछ । मुख्यगरि काठमाण्डु उपत्यकामा मनाइने गाइजात्रापर्व आजदेखि ८ दिनसम्म मनाउने गरिन्छ ।  भाद्रकृष्ण अष्टमीसम्म मनाइने गाईजात्रा पर्र्व काठमाडौँ उपत्यकाका तीन वटै…

प्रमुख तीन दलको बैठक बस्दै ।।

प्रमुख दलले संविधान निर्माण प्रक्रिया र असन्तुष्ट दलहरूसँगको वार्तालाई सँगसँगै लैजाने तयारी गरेका छन् । आज मधेसी मोर्चा र थारु संघर्ष समितिले बुझाएका मागका विषयमा…