national news

बंगलादेशबाट रसीयन, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी

आन्तरिक उडानलाई प्रभावित हुन नदिन सरकारले बंगलादेशबाट रसीयन, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको छ । भारतले गरेको नाकाबन्दीका कारण हवाई…

मंगलबार बिहान १० बजे देखि देशभर हिन्दी च्यानल बन्द हुने

केबल टेलिभिजन सञ्चालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएका छन् । भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल…

विद्यार्थी संगठनहरुले भारतीय राजदुतावास अगाडि विरोध प्रदर्शन गर्ने

काठमाडौँ १० असोज- भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीको बिरोधमा विद्यार्थी संगठनहरुले भोलि भारतीय राजदुतावास अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् । आज बसेको विद्यार्थी संगठनहरुको…

भारतीय च्यानलको प्रशारण बन्द

चितवन १० असोज- चितवनमा हिन्दी च्यानलहरुको प्रशारण बन्द भएको छ । भारतले अघोषित रुपमा नाका बन्दी गरेको विरोधमा भारतीय च्यानल बन्द प्रशारण बन्द गरिएको हो ।…

भारतलाई अर्को झड्का, सुरक्षा परिषद सदस्य बन्न चीन र रुसले साथ नदिने

संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको पछिल्लो हर्कतका…

नेपालको संविधान विश्वको इतिहासमै अद्वितीय – नेम्वाङ

सभामुख सुवासचन्द्र नेम्वाङले नेपालको संविधानसभाबाट बनेको संविधान विश्वको इतिहासमा अद्वितीय भएको बताउनुभएको छ । संविधानसभाबाट संविधान जारी भएको खुसियालीमा दोलखाका सभासद्ले आज यहाँ आयोजना गरेको…

भारतले भन्यो – सीमा अबरोध नेपाली कै कारणले भएको हो (प्रेस बिज्ञप्ती सहित)

काठमाण्डौ - भारतले नेपाल भारत सीमा क्षेत्रमा कुनै अवरोध सिर्जना नगरेको पुनः स्पष्ट पारेको छ । दूतावासले आज चौथो पटक विज्ञप्ति निकालेर नेपाल भारत नाकाका…

भारतले नाका बन्दी गर्नुको कारण के : प्रचण्ड

काठमाडौं । भारतले ‘नाका बन्दी’ गर्ने हल्लापछि मंगलबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘भारतले नाकाबन्दी गरेपनि आत्तिनुपर्दैन ।’ उनले नेपालको संसवधान बन्दा…

आज भव्य एकीकृत सभा

लामो प्रयासपछि संविधानसभामार्फत देशले नयाँ संविधान पाएको खुसीयालीमा आज प्रमुखदलहरुको आयोजनामा काठमाडौंमा भव्य समारोहको तयारी गरिएको छ। मन्त्रिपरिषदको हिजोको निर्णय अनुसार आज सैनिक मञ्चमा भव्य…

संविधान सभा बाहिर जे देखीयो (तस्बीर : सुमधुर बराल)

राष्ट्रपति रामवरण यादवद्वारा ‘नेपालको संविधान–२०७२’ जारी भएको घोषणा गरेका छन् । संविधानसभा भवनमा आइतबार (आज) साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा…