manipal rai

मनिपालको वेदना सार्वजनिक

काठमाडौं । प्रतिभाशाली गायक मनिपाल राईको स्वर, शब्द र संगीतमा रहेको गीतिसंग्रह ‘वेदना’ सार्वजनिक भएको छ । वेदनालाई म्यूजिक खबर डटकमबाट आज सार्वजनिक गरिएको हो…