mahanta thakur

महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेसको उम्मेदवारी फिर्ता

नेपाली कांग्रेस राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ। ठाकुरलाई समर्थन गर्दै कांग्रेसले उनी उठेको क्षेत्र महोत्तरी– ३ मा उम्मेदवारी फिर्ता लिएको…