local news

किराना पसलमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गयो ।

बर्दीया  २५माघ बर्दीया एक किराना पशलमा आगलागी हुँदा दु्ई बालबालीकाको ज्यान गएको छ । बर्दियाकै पशुपतीनगर घर भई हाल पाताभारमा  किराना व्यपार गरी बस्ने भवानीप्रसाद…

किशोरीकोे सामूहिक बलात्कारपछि हत्या

रुकुम खोलागाँउकी एक किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जंगलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी किशोरीको हत्या भएको प्रहरीले जनाएको…

कर्णाली हिउँले ढपक्क

डिवी वुढा / नागरिक यो वर्ष कर्णाली पहिलो पटक हिउँले ढाकिएको छ। अघिल्लो वर्ष मंसिरदेखि नै हिउँ पर्न थाल्ने भएपनि यो पटक माघको पहिलो सातामा…

दाङका डनद्वारा प्रहरीसमक्ष आत्मसमर्पन

झन्डै दुई वर्षदेखि भूमिगत शैलीमा बस्दैआएका दाङका डन मानिने विकास पुनले आफ्ना सहयोगीसहित प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। शुक्रवार विहान ११ बजेतिर जिल्ला प्रहरी कार्यालय दाङमा…

नेपालगञ्जमा मोटरसाइकलको पेट्रोल निकाल्दा आगलागी भएर एकजनाको मृत्यु

सीमावर्ती भारतीय बजारबाट मोटरसाइकलमा ल्याइएको पेट्रोल झिक्नेक्रममा आगलागी भएर नेपालगञ्जमा आइतबार एकजनाको ज्यान गएको छ । आगलागीमा परि नेपालगञ्ज उपमहानगरपालिका–८ का आशित अहमदकाे ज्यान गएको…

बाँके जिल्लाका अधिकांश विद्यालय अपाङ्गतामैत्री भएनन्

नेपालगन्ज, २४ कात्तिक । जिल्ला शिक्षा कार्यालयले गरेको अनुगमनका क्रममा बाँके जिल्लाका अधिकांश विद्यालय अपाङ्गतामैत्री नभएको पाइएको छ । सो कार्यालयअन्तर्गतको अनुगमन समितिले जिल्लाका विभिन्न…

सल्लाको खोटोबाट इन्धन उत्पादन

दाङ । भारतले नाकाबन्दी दगाएपछि नेपालमा यतीबेला वैकल्पीक इन्धनको बहस चलिरहेको छ । यस बीचमा नेपालका युवा वैज्ञानीकहरुले विभिन्नखाले अध्ययन अनुसन्धानहरु गरिरहेका छन् । हालै…

टीकापुरमा प्रहरीको हत्या अभियुक्त २१ जना कारागार चलान

७ भदौमा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ९ जनाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य लक्ष्मण थारु र थारु कल्लाणकारीणि सभाका कैलाली…

नेपालगन्ज-रूपैडिया नाका बिहीबार ठप्प

नेपालगन्ज-रूपैडिया नाका पनि बिहीबार ठप्प भएको छ। दसगजामा मधेसी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि नाका ठप्प भएको हो। नेपालगन्ज-रूपैडिया नाकामा मधेसी मोर्चाको प्रभाव कम भएको भन्दै…

विजयकुमार गच्छदार र महन्थ ठाकुरबीच सीमानामै झडप !

विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र महन्थ ठाकुर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच विवाद हुँदा नेपालगन्जको रुपेडिया नाका शनिबार तनाव भएको छ ।…