kedarnath accident
केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ । पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला…