gaijatra
आज गाइजात्रा पर्व मनाइदै, उपत्यका सार्वजनिक विदा ।।
आज गाइजात्रा पर्व मनाइदैछ । मुख्यगरि काठमाण्डु उपत्यकामा मनाइने गाइजात्रापर्व आजदेखि ८ दिनसम्म मनाउने गरिन्छ । भाद्रकृष्ण अष्टमीसम्म मनाइने गाईजात्रा पर्र्व काठमाडौँ उपत्यकाका तीन वटै…