everest primere leauge

इपिएल उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स

एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधिका लागि आज पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्स भीड्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा…