epl
भैरहवालाई १ रनले हराउँदै विराटनगर बिजयी
एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधि विराटनगर वारियर्सले जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको फाइनलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई १ रनले हराउँदै विजेता बनेको हो।…