election commission
सामाजिक सञ्जालमा चुनावी सामग्री शेयर गर्ने शिक्षक र कर्मचारीलाई कारबाही गर्दै निर्वाचन आयोग
काठमाडौं । सरकारी कर्मचारी तथा शिक्षकले सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार सामग्री शेयर गर्न नपाउने भएका छन् । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले…