dengue nepal

डेंगुका ११५ संक्रमित थपिए

मकवानपुरमा डेंगुका एक सय १५ संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिकामा सबैभन्दा बढी एक सय ६ संक्रमित थपिएका छन्। यस्तै, हेटौँडा उपमहानगरपालिकामा…