bheri hospital nepalgunj
बाँकेको बाढी प्रभावित क्षेत्रका बालबालिका भाइरल ज्वरोबाट प्रभावित
नेपालगञ्ज : केही दिनअघिको अविरल वर्षासँगै मौसम परिवर्तन हुँदा बाँके जिल्लाका विभिन्न बस्तीमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढ्दै गएको अस्पतालहरुले बताएका छन् ।…