baitadi

अविरल वार्षपछि आएको पहिरोले बैतडीको बिजयपूर गाविसमा पहिरो

गत शुक्रबारको अविरल वर्षाका कारण गएको पहिरोले बैतडीको विजयपूर गाविसमा व्यापक क्षेती पुरयाएको छ । प्रहरीका अनुशार पहिरोले सो गाविसका विभिन्न वडामा १७ लाख  वढिको…

सहायक प्रजिअलाई कारवाही माग

नरी बडु, रेडियो सनशेर, बैतडी सहायक प्रमुख जिल्ला अधिकारी मंगलबहादुर शाहीलाई बैतडी सदरमुकामका बासिन्दाले कारवाही गरिनुपर्ने माग गरेका छन् । आज स्थानीय ब्यापारी, राजनीतिक दल…