समाचार

चर्को ब्याजदर बिरुद्ध कोहलपुरमा ब्यापारीहरुद्वारा बजार बन्द

कोहलपुरका उद्योगी तथा ब्यापारीहरुले कोहलपुर बजार बन्द गरेका छन् । बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय धरासय भएको भन्दै व्यापारीहरुले कोहलपुर आज बजार बन्दको आह्वान…

दलाई लामाले हालै भएको एक घटनामा मागे माफी

निर्वासनमा रहेका तिब्बती धर्मगुरू दलाई लामाले हालै भएको एक घटनामा माफी मागेका छन्। भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ…

कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु , तीन घाइते

कैलालीमा एसईई परीक्षा दिएर फर्किँदै गरेको विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । अत्तरियाको…

बाँके र वर्दियामा सिकलसेल एनिमियाको चेन ब्रेक गर्न जाँच शुरु

पश्चिम नेपालको बाँके र वर्दिया लगायतका थारु समुदायमा सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर कार्यान्वयन शुरु गरेको छ । सिकलसेल एनिमिया नियन्त्रणका…

नेपालगञ्जमा लागूपदार्थ दुर्वेसनी नियन्त्रण कार्यक्रम सम्पन्न

लागूपदार्थ दुर्वेसनी नियन्त्रणका लागि जनचेतनामूलक र उपचारात्मक दुवै विधिलाई एकैसाथ लैजानुपर्ने आवश्यकता रहेको आइतबार नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लागूऔषध रोकथाम, उपचार…

सन्दीपविरूद्धको मुद्दामा अन्तिम सुनुवाइ हुदै

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना…

मेयर बालेनद्वारा सिंहदरबारको फोहोर नउठाउन निर्देशन

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए। सहरी विकासअन्तर्गत…

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले…

नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालक प्रहरीद्वारा पक्राउ

४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका…

धौलागिरि बेश क्याम्पमा हेलिकप्टरको आकस्मिक अवतरण

धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको छ। ‘हेलिकप्टर फोर्स ल्याण्डिङ’…