समाचार

आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

आज आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा…

भारतमा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ । उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत…

दाङका होटल संचालक मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ

दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका संचालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषाललाई…

सरकारले जग्गा कित्ताकाट खोल्ने निर्णय

लामो समयदेखि रोक्का रहेको जग्गा कित्ताकाट सरकारले खुला गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।सरकारकी…

कर्णाली प्रदेशमा कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीहरुको आज सपथ

कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कांग्रेसका तीन मन्त्रीहरुको आज सपथ हुदैछ। नेपाली कांग्रेसबाट बेदराज सिंह, कृष्ण कुमार बिसी र  खड्ग बहादुर पोखरेल मन्त्री बन्दैछ्न्।…

संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगियो

संवैधानिक परिषदको आज बिहान सिंहदरबारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ ।   प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरबारमा बसेको   उक्त  बैठकका बारेमा जानकारी दिँदै राष्ट्रिय सभा अध्यक्ष…

नेपालबाट नदेखिने भएकाले वैशाख ७ गते सूर्यग्रहणको दोष नलाग्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन अर्थात वैशाख…

बाँकेमा किसानलाई मलको अभाव

बाँकेमा किसानलाई अति आवश्यक पर्नेभन्दा तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डीएपी मल कम मौज्दात रहेको छ ।…

चैत महिनामा जिल्ला ट्राफिक कार्यालय बाँकेको राजस्व संकलन २७ लाख ७८ हजार भन्दा बढि

जिल्ला ट्राफिक कार्यालय बाँकेले एक महिनामा २७ लाख ७८ हजार बढि राजस्व संकलन गरेको छ । गत चैत महिनामा जिल्ला ट्राफिक कार्यालयले २७ लाख ७८…

बाँकेमा मिलन चक्रेसँग बन्दुकसहित खुलेआम देखिएका बोगटी पक्राउ

बाँकेमा जारी राष्ट्रिय युवासंघको नवौं राष्ट्रिय महाधिवेशनस्थलमा बन्दुकसहित देखिएका गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक भएको भिडिओमा बन्दुक बोकेर नेकपा एमाले निकट डन…