राजनिति

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५५ वटाको नतिजा: कसले कहाँ जिते

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ५२, एमाले ४१, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १०…

‍बाँकेमा किन सांसद दोहोरिँदैनन्?

नेपालगञ्ज- बाँकेवासीले प्रत्येक चुनावमा फरक-फरक व्यक्तिलाई चुनाव जिताउने गरेका छन्। २०६४ सालको संविधानसभा निर्वाचनयता जिल्लाका कुनै पनि क्षेत्रमा कुनै पनि व्यक्तिले दोहोरिएर चुनाव जितेका छैनन्।…

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

बुटवल – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित…

बाजुरामा आज पुनः मतदान गरिँदै

मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको…

बाँके १ (क)मा माओवादीकी कृष्णा केसी विजयी

बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क)मा नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी विजयी भएकी छन्। २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित केसी…

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। लिङ्देनले ४० हजार…

बाँके २ मा जसपाको सबैभन्दा बढी मत

बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जसपाले सबैभन्दा बढी मत पाएको छ । जसपा २०१९५ मतका साथ पहिलो दल बन्दा ११३४८ मतका साथ राप्रपले…

दाङ १(२) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का निर्वाचित

दाङ क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का निर्वाचित भएका छन्। अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरेका छन्। …

चितवन क्षेत्र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्।  ८३९५६…

बाँके ३ बाट नेपाली कांग्रेसका राठौर निर्वाचित

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन्  । उनी  ४७९३ मतान्तरले निर्वाचित भएका हुन्  । राठौर २९०४० मतका…