राजनिति

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले विश्वासको मत पाउनेमा ढुक्क

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री शाहले पदभार ग्रहण गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो प्रतिबद्धता रहेको बताएका छन्…

प्रदेश मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने तयारी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका…

रा.स्व.पा का सभापति रविले प्रधानमन्त्री प्रचण्डलाई सरकार छाड्ने चेतावनी

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका छन् ।  प्रधानमन्त्री निवास…

लुम्बिनी प्रदेशसभामा समानुपातिक पद्धतिबाट ३५ सांसद चयन हुने

लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय…

रवि लामिछानेको नागरिकतामाथि प्रहरीद्वारा छानबिन तीव्र

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले…

सीके राउतको नजर भौतिक पूर्वाधार मन्त्रालयमा

जनमत पार्टी थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने पक्का भएपछि काठमाडौंमा उक्त पार्टीका अध्यक्ष सीके राउतको खोजी बढेको छ । सत्ता गठबन्धनलाई बहुमतका लागि थोरै मात्र…

लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको विवादबारे अनुसन्धान सुरू

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले…

कुन प्रदेशमा कसको सरकार ? यस्तो छ विश्लेषण

काठमाडौं। प्रदेश सभामा दलहरूले जितेका प्रत्यक्षतर्फको मत परिणाम करिब आइसकेसँगै भावी प्रदेश सरकार निर्माणको समीकरणबारे चर्चा सुरु भएको छ। समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगिसकेकाले पनि…

बाँकेमा ६४ हजार मत बदर

काठमाडौँ- यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेमा मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको पाइएको छ । प्रतिनिधिसभा…

जनमतबाट अस्वीकृत भए, तर सरकार छाडेनन्

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भए। सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रहेका उनी पराजित भएपछि…