मुख्य खबर
बाल यौन शोषण अभियोगमा चिनियाँ नागरिक पक्राउ
बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू…
प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितल निवासमा सोमबार उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ…
रवि लामिछाने उपप्रधान मन्त्रीसहित गृहमन्त्रीमा नियुक्त
अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान मन्त्रीसहित गृहमन्त्रीमा नियुक्त…
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आज उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन्…
रवि लामिछानेको नागरिकतामाथि प्रहरीद्वारा छानबिन तीव्र
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले…
पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्न माग गर्दै प्रदर्शन
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि दबाब दिन नेकपा (बहुमत) पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले टेकुस्थित नेपाल आयल निगमको कार्यालय अगाडि…
पुल निर्माणको जिम्मा पाएको पप्पुसँग ठेक्का तोड्ने चेतावनी
गोरखा — त्रिशूली नदीमाथि पक्की पुल निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनलाई एक साताभित्र काम सुरु नगरे ठेक्का तोड्ने सडक कार्यालयले चेतावनी दिएको छ । एघार किलो–छेवेटार–भालुस्वाँरा–बारपाक…
लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको विवादबारे अनुसन्धान सुरू
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले…
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजरको प्रतिकार गर्न इँट्टासमेत प्रहार
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा…
दाङमा ठूलो सङ्ख्यामा मत बदर
यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङ जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन…