स्थानिय समाचार

पुस १२ गते फैलिएको दादुराबाट हालसम्म बाँकेमा १९२ जना संक्रमित

नेपालगञ्जमा आज माघीको दिनमा पनि ८८१ जनालाई दादुरा-रुबेला खोप लगाइएको छ । ३ र १६ नम्बर वडामा दुई वटा खोप केन्द्र सञ्चालन गरी खोप लगाइएको…

नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श

लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाएका छन् । प्रदेश सांसद खत्रीले शुक्रबार…

माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । माघ ३ गते दिउँसो एक बजे प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख…

कतार च्यारिटिको सहयोगमा बाँके युनेस्को क्लबले तीन महिने तालिम शुरु

बाँके युनेस्को क्लबले विपन्न बेरोजगार युवाका लागि मोबाइल र एसी तथा फ्रिज मर्मत तीन महिने तालिम नेपालगञ्जमा सञ्चालन गरेको छ । कतार च्यारिटिको सहयोगमा क्लबद्धारा…

नेपालगञ्जमा दादुरा संक्रमित १०७ जना विरामी निको

नेपालगञ्जमा दादुरा संक्रमित १०७ जना विरामी निको भएका छन् । पुस १२ गतेदेखि फैलिएको दादुरा प्रकोपका कारण नेपालगञ्जमा मात्रै हालसम्म १५६ जना बालबालिका प्रभावित भएकोमा…

लायन्स क्लबले नेपालगन्जमा निःशुल्क आँखा तथा कान शिविर आयोजना

लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औं जन्मोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गरिरहेका लायन्सले नेपालगन्जमा निःशुल्क आँखा तथा कान शिविर आयोजना गरेको छ…

बाँके जिल्लामा सञ्चालित सबै क्रसर उद्योग बन्द

बाँके जिल्लामा सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएका छन् । हाल सञ्चालनमा रहेका १७ वटा क्रसर उद्योग अवैध तथा मापदण्ड विपरीत पाइएपछि ती सबै उद्योग…

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक…

नेपालगञ्ज उपमहानगरपालिकामा अब अनलाइन सिफारिस हुने

नेपालगञ्ज उपमहानगरपालिकामा अनलाइन सिफारिस प्रणाली लागु भएको छ । २३ वटै वडाबाट अब अनलाइन सिफारिस हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । अनलाइन सिफारिस प्रणाली एपमार्फत्…

नरैनापुरबाट १७.१५ क्युफिटका  ३३ थान अवैध सालको कडीसहित ३ जना पक्राउ

बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्तीबाट ठुलो परिमाणमा अवैध काठसहित ३ जना पक्राउ परेका छन् । अवैध काठ लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय…