स्थानिय समाचार
बाँकेमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न
नेपालगञ्ज । बाँकेको चार स्थानीय तहमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय…
बाँकेको खजुरामा ५३ विद्यालय भवन निर्माण
बाँके । बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका…
बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी
६ जेठ, बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाहीले एमालेका घननाथ…
नेपालगञ्जमा कांग्रेसको अग्रता दोब्बर
३ जेठ, नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ । गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले आठ हजार…
छाङ्गरु र तिङ्करमा पठाइयो हेलिकप्टरमार्फत निर्वाचन सामग्री
दार्चुला। आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा…
नेपालगञ्जमा धुमधामले मनाइयो इद
नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) नेपालगञ्जमा आज हर्षाेल्लासका साथ धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर…
नेपालगञ्जमा चुनावी चहलपहल बढ्यो
नेपालगञ्ज । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले…
सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै बाँकेको भेरी अस्पताललाई सम्मान
नेपालगञ्ज । बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण…
जीतपुरमा एमालेका दुई पक्षबीच झडप हुँदा ६ जना घाइते
वीरगञ्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप हुँदा भएको छ । वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारीबीच…
बाँकेमा हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता, अहिलेसम्म सात हतियार मात्रै बुझाइयो
नेपालगञ्ज । बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे…