स्थानिय समाचार

दाङमा ठूलो सङ्ख्यामा मत बदर

यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङ जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन…

बाँकेमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

बाँकेको कुसुममा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका– १ चपरगौडिको उकालोमा बिपरित दिशाबाट आइरहेको मोटरसाइकल एक…

बाँके समानुपातिकतर्फ क्षेत्र १,२ र ३ मा कुन दल बलियो

 बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल बनेका छन् । निर्वाचन आयोगका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र…

‍बाँकेमा किन सांसद दोहोरिँदैनन्?

नेपालगञ्ज- बाँकेवासीले प्रत्येक चुनावमा फरक-फरक व्यक्तिलाई चुनाव जिताउने गरेका छन्। २०६४ सालको संविधानसभा निर्वाचनयता जिल्लाका कुनै पनि क्षेत्रमा कुनै पनि व्यक्तिले दोहोरिएर चुनाव जितेका छैनन्।…

बाँके १ (क)मा माओवादीकी कृष्णा केसी विजयी

बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क)मा नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी विजयी भएकी छन्। २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित केसी…

बाँके २ मा जसपाको सबैभन्दा बढी मत

बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जसपाले सबैभन्दा बढी मत पाएको छ । जसपा २०१९५ मतका साथ पहिलो दल बन्दा ११३४८ मतका साथ राप्रपले…

नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान

नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ । आज विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज २१ विर्तास्थित काञ्जीहाउस लैजान थालिएको…

बाँके ३ बाट नेपाली कांग्रेसका राठौर निर्वाचित

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन्  । उनी  ४७९३ मतान्तरले निर्वाचित भएका हुन्  । राठौर २९०४० मतका…

बाँके ३(२) मा नेपाली कांग्रेसका बादसाह कुर्मी निर्वाचित

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका बादसाह कुर्मी निर्वाचित भएका छन्  । कुर्मी २४८३ मतान्तरले निर्वाचित…

बाँके–३ (१) बाट  नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी

बाँके–३ (१) बाट  नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी भएका छन्। उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्वराज्यमन्त्री दलबहादुर सुनारलाई पराजित…