जीवन शैली

कसैको इच्छा विपरित अबिर रगं दले कारबाही हुने

होली पर्वलाई शान्ति पुर्वक मर्यादित र सदभाव पुर्ण रुपमा मनाउन जिल्लाबासीलाई अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले एउटा सार्वजनिक सन्देश मार्फत यस्तो अनुरोध…

विखण्डनको नारा लाउने सिके रावतलाई छुट, रेशम चौधरीलाई जन्मकैद हुन सक्तैन, पहिचान र अधिकारका लागी बाँकेबाट नेतृत्व लिन्छु : बिनोद थारु

“जन्मकैदको फैसला सुनाएको बालकृष्ण ढुङ्गगेललाई बाहिर ल्याउने, दिपक मानाङ्गेलाई बाहिर ल्याउने, नवराज सिलवाललाई बाहिर ल्याएर चुनाव लडाउने, अनि रेशम चौधरीलाई जन्म कैद गर्ने । यो…

घर छेउमै युवालाई रोजगारी, जिविको पार्जन सुधारका लागी कृर्षि सहकारी, समुह, संस्था मार्फत जानेलाई प्राथामिकता

गएको २०७५ फागुन १२ गते नेपालगंज सुर्खेत रोडमा पर्ने होटल इन्द्रेनीमा ग्रामिण उद्यमशिलता प्रवद्र्धन तालिम समापन कार्यक्रम थियो । औद्योगिक ब्यवासाय विकास प्रतिष्ठान नेपालगंजले आयोजना…

बाह्रौ राष्ट्रिय प्राँगारिक कृषि प्रर्दशनी मेला सम्पन्न

प्राँगारिक कृषि पद्धती अपनाऔ, माटो र जीवन बचाऔं भन्ने मुल नाराका साथ ललितपुरको जावलाखेल मैदानमा फागुन १६ गते देखि सुरु भएको बाह्रौ राष्ट्रिय प्राँगारिक कृषि…

अस्मिता पुुन मगरको दुबै मृर्गौलामा समस्या भएपछि सहयोगका लागी आग्रह

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बरं. १ की अस्मिता पुुन मगरको दुबै मृर्गौलामा समस्या देखिएको छ । करिब २ बर्षदेखि यता देखी उपचार गराउदै आउनुभएका उहाँले…

नेपाली टोपी लगाई राधाकृष्ण चोकमा सामुहिक तस्विर

मंगलबार पौष १७ गते, १ जनवरी २०१९ । विभिन्न सामाजिक संञ्जालहरु नेपाली टोपी लगाएर खिचाईएका तस्बीरहरुले रंगिए । यस्तै बर्दियाको गुलरिया स्थित रहेको राधाचोकमा पनि…

यसपालीको ख्रीष्टमस पर्व …

पछिल्ला दिनहरुमा अन्य समुदायको पनि ख्रीष्टमस पर्वमा सहभागीता पनि बढ्दै गएको छ । यसले आपसी भाइचारा, मेलमिलाप, सद्भाव शान्ति, एकताको सन्देश पनि दिएको छ ।…

कानुन कार्यन्वयन गर्ने क्रममा दखल पु¥याउनेलाई प्रहरीले छाड्ने छैन : एसपी मैनाली, टिम इफोर्टका साथ काम शुरु गरेका छौं, गर्र्न नसके हामी रहदैनौं

जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाले आफनो बार्षिक कार्ययोजना तयार पारेको छ । एमबीएस गर्नुभएका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुरेन्द्र प्रसाद मैनाली हाजिर भए सगैं यो…

बोर्डर सँग जोडिएको बढैयाताल, सुरक्षित स्थानान्तरणको लागी दियो परियोजना

पर्याप्त जानकारी नलिई बैदेशिक रोजगारीमा जाँदा दुख भोग्नु पर्ने बाध्यता रहन्छ, त्यसै कारण कोही पनि ब्यक्ति बैदेशिक रोजगारीको क्रममा दुख भोग्न नपरोस भनी बर्दियाको बढैयाताल…

बाल विवाह लाई रोक्न अभियान नै संञ्चालन गर्ने योजना छ : गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी (विश्वकर्मा)

बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी (विश्वकर्मा) ले सानो उमेरमा हुने (बाल विवाह) लाई रोक्न आफुहरुले अभियान नै संञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ ।…