खेलकुद

क्यानले प्रिमियर कप खेल्ने २१ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले  एसीसी पुरुष प्रिमियर कप क्रिकेटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले आज प्रिमियर कप खेल्ने २१ सदस्यीय प्रारम्भिक…

युरोकप छनोटमा ६ अंकसहित फ्रान्स पहिलो र ३ अंक बनाउँदै नेदरल्यान्ड तेस्रो स्थानमा

युरोकप छनोट अन्तर्गत समूह 'बि' को खेलमा नेदरल्यान्ड र फ्रान्स विजयी भएका छन् । पहिलो खेलमा फ्रान्ससँग  ४-० गोल अन्तरले पराजित भएको नेदरल्यान्डले आज बिहानको दोस्रो…

युरोकप छनौटमा बेल्जियम, फ्रान्स र ग्रीसको सानदार सुरुवात

युरोकप छनौट खेल अन्तर्गत बेल्जियम र फ्रान्सले सानदार सुरुवात गरेका छन् । गएराति भएको खेलमा बेल्जियमले स्विडेनलाई पराजित गरेको छ ।  त्यस्तै गत विश्वकपको उपविजेता फ्रान्सले…

टिम डि-एजद्वारा आयोजित भुजइगाउँ क्रिकेट टुर्नामेन्ट २०७९ मा भुजइगाउँ च्याम्पियन विजय

नेपालगंज-१८ भुजइगाउँमा टिम डि-एजद्वारा आयोजित 'भुजइगाउँ क्रिकेट टुर्नामेन्ट २०७९' को आज फाइनल खेल सम्पन्न भाएको छ। प्रतियोगितामा दुर्गा च्याम्पियन , भुजइगाउँ च्याम्पियन, जे.वाई.सी च्याम्पियन र…

नेपाललाई युएई द्वारा २११ रनको विशाल लक्ष्य

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर…

इटालियन क्लब नापोली पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३-० गोल…

प्रधानमन्त्री प्रचण्ड क्रिकेट मैदानमा पुगेर खेलाडीहरूलाई शुभकामना आदानप्रदान

विश्वकप लिग २ अन्तर्गतको नेपाल र यूएई विरुद्धको अन्तिम खेल हेर्न प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड क्रीतिपुर खेल मैदानमा पुगेका छन् । त्यहाँ पुगेर प्रधानमन्त्री…

नेपाली महिला फुटबल टोली आज बिहान दुवै खेल जितेर स्वदेश फिर्ता

नेपाली यू–२० महिला फुटबल टोली आज बिहान दुवै खेल जितेर स्वदेश फर्किएको छ । एसिया कप छनोटको दोेस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज बिहान…

नेपालको पिएनजी माथि ९ विकेटको कीर्तिमानी जित

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेटको कीर्तिमानी जित निकालेको छ। नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित…

नेपालले पीएनजीलाई ९५ रनमा रोक्दै मात्र ९६ रनको चुनौती

पपुवा न्यूगिनीले नेपाललाई ९६ रनको चुनौती दिएको छ।  आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो अन्तिम खेल जितका लागि नेपालले पपुवा…