मनोरञ्जन

जबर्जस्ती करणी मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरुपयोगमा अढाई वर्ष कैद

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्। जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत नवलपुरले मंगलबार सफाइ दिएको हो।  तर बाल…

बलिउड अभिनेता सलमान खानको हत्या प्रयासको खुलासा

काठमाडौं । बलिउड अभिनेता सलमान खानको हत्या गर्ने असफल प्रयास भएको खुलासा गरिएको छ । लरेन्स विष्णोइ नामको संगठनले सलमानको घरमै सार्पसुटर पठाएर हत्या गर्न…

भारतका चर्चित गायक केकेको निधन

काठमाडौं (एजेन्सी) । भारतका चर्चित गायक केके ९कृष्ण कुमार कुन्नथ० को ५३ बर्षको उमेरमा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ…

‘कबड्डी-४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन

काठमाडौं । नेपाली फिल्म ‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ । मिरुनालाई दव्र्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ…

लागुऔषध मुद्दामा शाहरुख खानका छोरा आर्यनले पाए सफाइ

मुम्बई (एजेन्सी) । लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ…

‘कबड्डी ४’लाई अहिलेसम्म कै धेरै शो, देशभर हाउसफुल प्रदर्शन

१३ जेठ, काठमाडाैँ । फिल्म कबड्डी ४को प्रदर्शन सुरू भएको छ । आजबाट नेपाल लगायत विश्वका धेरै देशहरूमा बहुप्रतिक्षित फिल्म कबड्डी ४को ऐतिहासिक ओपनिङ भएको…

समीक्षा अधिकारीको भावुक स्टाटस: ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म’

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा भावुक कवितात्मक स्टाटस पोस्ट गरेकी छन् । बिहीबार बिहान पोस्ट भएको स्टाटसमा गायिका अधिकारीले प्रेमका धेरै…

नेपाल आउन लागेका सलमान खानका लागि १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन माग

काठमाडौं। नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । सलमानको सुरक्षामा कुनै कमजोरी हुन…

जयनगरमा साहित्यक स्रष्टाहरुको जमघम, सांसद हिमाल द्धारा लिखित पुस्तक ‘अपुरो सपना’ को परिचर्चा

-भीम उचै ठकुरी बर्दियाको बारबर्दिया नगरपालिका स्थित अंशुबर्मा मा.बि. जयनगरमा आज साहित्यक स्रष्टाहरुको जमघम रह्यो । जहाँ ५ नम्बर प्रदेश वाङमय प्रतिष्ठान नेपाल जिल्ला समिति…