अन्तर्वार्ता
कांग्रेसका सिद्धान्तवादी नेता प्रदीप गिरी
– अरविन्द कुमार यादव नेपाली कांग्रेसका नेता प्रदीप गिरी २०५१ सालको मध्यावधि निर्वाचनमा जितेपछि एकाएक चर्चामा आउनुभयो । बौद्धिक व्यक्तित्व तथा प्रजातन्त्रका निम्ति लडेका र…
७ नम्बर मा चौथो बर्ष पुरै हिलो मुक्त वडा सडक बन्छ, भ्रष्टाचार शुन्य : वडा अध्यक्ष राजेन्द्र हमाल
“२० बर्ष भन्दा कम उमेरका बाबुनानीहरुको विवाह गर्ने संख्या बढेको हुँदा न्युनिकरणका लागी मधुवन नगरपालिका र वडाले पनि बजेटको ब्यवस्थापन गरी यसमा सक्रियताका साथ काम…
विखण्डनको नारा लाउने सिके रावतलाई छुट, रेशम चौधरीलाई जन्मकैद हुन सक्तैन, पहिचान र अधिकारका लागी बाँकेबाट नेतृत्व लिन्छु : बिनोद थारु
“जन्मकैदको फैसला सुनाएको बालकृष्ण ढुङ्गगेललाई बाहिर ल्याउने, दिपक मानाङ्गेलाई बाहिर ल्याउने, नवराज सिलवाललाई बाहिर ल्याएर चुनाव लडाउने, अनि रेशम चौधरीलाई जन्म कैद गर्ने । यो…
१२ जिल्लालाई लक्षित गरी बाँकेको नेपालगंजमा सहकारी प्रशिक्षालय कार्यालय संञ्चालन
प्रदेश नम्बर ५ का १२ जिल्लालाई लक्षित गरी बाँकेको नेपालगंजमा सहकारी प्रशिक्षालय कार्यालय संञ्चालनमा ल्याईएको छ । गएको मंसिर ७ गतेबाट संञ्चालनमा ल्याईएको कार्यालयले अहिले…
जीवन बीमा गर्ने ब्यक्तिहरुको संख्या दिनहुँ जसो थपिदो
संम्भावित आर्थिक क्षेतिलाई ध्यान दिई जीवन बीमा गर्ने ब्यक्तिहरुको संख्या दिनहुँ जसो थपिदो क्रममै रहेको छ । सोही अनुसार यस क्षेत्रमा काम गर्ने कम्पनीहरुको पनि…
कानुन कार्यन्वयन गर्ने क्रममा दखल पु¥याउनेलाई प्रहरीले छाड्ने छैन : एसपी मैनाली, टिम इफोर्टका साथ काम शुरु गरेका छौं, गर्र्न नसके हामी रहदैनौं
जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाले आफनो बार्षिक कार्ययोजना तयार पारेको छ । एमबीएस गर्नुभएका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुरेन्द्र प्रसाद मैनाली हाजिर भए सगैं यो…
राष्ट्रसेवक कर्मचारी परिस्कृत, परिमार्जित भई इमान्दारीका साथ अघि बढ्नु पर्छ : रामबहादुर लिम्बु कुरुम्बाङ
बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ सन २०१८ को इन्टेग्रिटी आइडल हुनुहुन्छ । प्रशासक जनताको सेवक हुनुपर्छ भन्ने मान्यता राख्ने वहाँलाई आइडल बिजेता बनाउन…
मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर केसी (कृष्ण) को दैनिकी
एक जना उर्जाशिल नगरप्रमुख, बेस्तता निकै । त्यही पनि सबैतिर सहजै काम पुरा गर्न सक्नुभएको छ । समय ब्यवस्थापनको यहाँ त्यति ठुलो भित्री रहस्य पनि…
जनताको पक्षमा काम गर्छु : प्रमुख जिल्ला अधिकारी बर्दिया
(एक अब्बल सिडियो :- राम बहादुर कुरुबाङ) साउन २६, २०७५ / विं.स. : २०२७ साल तेह्रथुम १ फेदापमा जन्मनुभएका राम बहादुर कुरुबाङ हाल बर्दिया जिल्लाको…
ठगिने र किर्ते कुराको गुञ्जायस नरहोस्
आजको कान्तिपुरको पृष्ठ ७ मा श्रममन्त्री गोकर्ण विस्टसँगको कुराकानी छापिएको छ । उक्त कुराकानीको केही अंशः वैदेशिक रोजगारमा जाने कामदार सरकारद्धारा तोकिएको सेवा शुल्कमा जान पाएका छैनन्…