अन्तराष्ट्रिय समाचार

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

मनिला/वासिङटन, ३१ भदौ – फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट…

बोर्ड परिक्षा टप गरेकी विद्यार्थी सामुहिक बलात्कृत

काठमाडाैं । भारत हरियाणाको रेवाडीमा १९ वर्षकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेका तीनजनाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । कोचिङ्गका लागि जाँदै गरेकी युवतीलाई…

श्रीलङ्कामा हिन्दुहरूलार्इ सम्मान, हिन्दु मन्दिरमा पशु बलि प्रतिबन्ध

कोलम्बो, २९ भदौ – श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि…

सुरक्षा कारबाहीमा १८ को मृत्यु

अफगानिस्तान, २८ भदौ – अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक…

पहिरोमा परी २० जनाको मृत्यु

खार्तुम, २८ भदौ – सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी…

जथाभावी गोली प्रहार गरी ५ जनाको हत्या

लस एन्जलस, २८ भदौ – अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै…

आइफोनका ३ नयाँ मोडल सार्वजनिक

क्यालिफोर्निया, २८ भदौ – अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले…

पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त

इस्लामावाद, २७ भदौ – भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ…

१७ जना यात्रु बोकेको विमान दुर्घटना

जुबा, २४ भदौ – दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार…