अन्तराष्ट्रिय समाचार

दक्षिण सुडानका चिकित्सकलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार

जेनेभा, ९ असोज – दक्षिण सुडानको एक ठूलो निजी अस्पताल सञ्चालन गर्दै आएका एकजना चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्धारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ…

जेलरको हत्या गरी कैदी फरार

कलात, अफगानिस्तान, ८ असोज – अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार भएका छन् । सोक्रममा अन्य दुईजना घाइते भएको एक…

संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

दमास्कस, ८ असोज – सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको…

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

सिओल, ७ असोज – दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले अमेरिका र…

माल्दीभ्समा राष्ट्रपतिका लागि मतदान सुरु

माले, ७ असोज – माल्दीभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक…

अमेरिकाले व्यापार युद्ध हार्नेछः युरोपेली बैंक

फ्रान्कफर्ट, १० असोज – संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले…

बाढीबाट एक सयभन्दा बढीको मृत्युः राष्ट्रिय प्रकोपको घोषणा

लोकाजा, नाइजेरिया, २ असोज – नाइजेरियामा हालै १० वटा राज्यमा आएको बाढीको प्रकोपको करिब एक सय व्यक्तिको मृ्त्यु भएको छ । त्यसपछि नाइजेरियाले राष्ट्रिय प्रकोपको…

नशालुपदार्थ सेवनपछि ७ को मृत्यु, ५ अचेत

हनोइ, १ असोज – सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि भियतनाममा सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा रहेका छन् । हनोइमा…

कति छ जापानमा बुढ्यौलीको जनसंख्या ? जान्नुहोस्

टोक्यो, १ असोज – जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात…

नासाद्वारा लेजर उपग्रह प्रक्षेपण, यस्ता छन् उद्देश्यहरू

लस एन्जलस, ३१ भदौ – अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार…