स्वास्थ्य

बाँकेमा क्षयरोगबाट साउनदेखि पुष सम्ममा १३ जनाको मृत्यु

बाँकेमा क्षयरोग (टीबी)बाट १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले साउनदेखि पुषसम्म जिल्लामा १३ जनाको मृत्यु भएको बताए…

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनमा सङ्क्रमण बढ्दो

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण…

कर्णाली प्रदेश अस्पताल एमएसएस स्कोरमा नेपालका सरकारी अस्पतालमध्ये पहिलो नम्बरमा

कर्णाली प्रदेश अस्पताललाई थप सुविधासम्पन्न बनाउन लागिएको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप…

औषधी सेवनमा नेपालगञ्ज उपमहानगर जिल्लाका अन्य पालिकाभन्दा निकै पछाडि

कोभिड, दादुरा विरुद्धको खोप, विभिन्न नियमित खोप तथा हात्तीपाइलेलगायत अन्य औषधी सेवनमा नेपालगञ्ज उपमहानगर जिल्लाका अन्य पालिकाभन्दा निकै पछाडि रहेको पाइएको छ । खोप लगाउने…

बाँकेमा विषादी परीक्षण गरेर मात्र तरकारी तथा फलफूल भित्र्याउन माग

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्र भित्र्याउन बाँकेका उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् । यसबारे बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन…

५ जना स्टाफ नर्सलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटाए

बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको ५ जना स्टाफ नर्सलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर…

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको समय थप

नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान लक्ष्यअनुरूप सफल नभएपछि अभियानको समय थप गरिएको छ । १२ पटकसम्म अभियान चलाउँदा पनि धेरैले औषधि नखाएपछि १३औँ…

‘सिकलसेल एनिमिया’ रोगबाट नेपालका १५ जिल्ला प्रभावित

पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित…

अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव

नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाण्डौ वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेष्टर्न अस्पतालले…

भेरी अस्पतालमा बिरामीको चाप दोब्बरले वृद्धि

नेपालगञ्जको भेरी अस्पतालमा बिरामीको चाप दोब्बरले वृद्धि भएको छ । दैनिक ५ सयसम्म बिरामी पुग्ने भेरी अस्पतालमा पछिल्ला दिनहरुमा उपचारका लागि पुग्ने बिरामीको संख्या ९…