विशेष

विहीबारदेखि कर्णाली क्षेत्रमा चार्टर उडान बन्द

काठमाडाैं नेपालगन्जको राँझा बिमानस्थलबाट कर्णालीमा हुँदै आईरहेको चार्टर उडान बिहीबारदेखि बन्द भएको छ । नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैशाख २६ गतेको…

विराटनगरकाे जेलमा अटेनन् सुन काण्डका अभियुक्त , झुम्का लाने तयारी

काठमाडाैं ।  सुन काण्डका २८ जना संदिग्धलार्इ झुम्का लगिने भएको छ । विराटनगरको जेलमा नअट्ने भएपछि उनिहरुलाई झुम्का लगिने भएको हो । विराटनगर जिल्ला अदालत मोरङले…

मलाई उर्लाबारीमै झुण्डाएर मार्नु, गोरेको बयान(पूर्णपाठसहित)

म चुडामणि उप्रेती मेरो घर इटहरा । म जन्मेको इटहरा । मेरो घर उर्लाबारी, म हाल काठमाण्डुमा बस्छु । आज जुन यो दुई तीन महिनादेखि…

सुनकाण्डका प्रमुख अायुक्त गाेरे सार्वजनिक

काठमाडाैं ।  साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २०…

याे हाे डिभी २०१९ काे नतिजा हेर्ने सहि तरिका

काठमाडाैं ।  अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा  सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर…

यी हुन् विश्वका दश प्रसिद्ध हिन्दु मन्दिरहरू

हिन्दु धर्ममा ‘मन्दिर’ शब्दले ठूलै महत्व बोकेको छ। मन्दिर भनेपछि देवताको मूर्ती भएको भवन होइन, यो त भक्तजनहरूको साधना गर्ने ठाउँ हो, उनीहरूको मनलाई शान्ति…

विमानस्थलबाट सुन लग्न एसएसपीकै गाडी प्रयाेग

काठमाडाैं ।  चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको भेटिएको…

राेल्पाका महिला मजदुर ज्याला विभेद खेप्दै

काठमाडाैं । श्रीमानले  रेखदेख नगरेपछि नौवर्ष अघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन् ।…