विशेष
आज दिउँसो १ बजे बस्दै प्रतिनिधि सभाको
आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक…
प्रधानमन्त्री दाहाललाई १६ मन्त्रालयको जिम्मेवारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप आठ मन्त्रालयको कार्यभार सम्हालेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् ।…
कोहलपुरका १५ वटा वडा मध्ये सबैभन्दा पिछडिएको वडा नम्बर ७ बाट ‘जनतासँग मेयर’ कार्यक्रम सुरु
कोहलपुर नगरपालिकाले 'जनतासँग मेयर' कार्यक्रम सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १५ वटा वडा मध्ये सबैभन्दा पिछडिएको वडा नम्बर ७ बाट 'जनतासँग मेयर' कार्यक्रम सुरु…
निर्वाचन आयोगले राष्ट्रपतिको उम्मेदवारहरुको नाम आज सार्वजनिक गर्दै
यही २५ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले राष्ट्रपतिको उम्मेदवारहरुको नाम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता…
आज राष्ट्रपति उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछव। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १०…
राष्ट्रपति निर्वाचन र चार दलबाट सहमतिमै उम्मेदवार तय गर्नेलगायत विषयमा बालुवाटारमा छलफल
चार दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरू भएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर…
नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल गर्न बैठक गर्दै
आज नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट शुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको…
विज्ञान र प्रविधिको विकास विषयमा प्रधानमन्त्री प्रचण्ड र आविस्कार केन्द्रका प्रमुख महावीर पुन बिच छलफल
प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन । आज बालुवाटार स्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका…
राष्ट्रपति निर्वाचनमा अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री प्रचण्डलाई
आज बसेको माओवादी पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे नेकपा माओवादी केन्द्रले अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।…
प्रदेश प्रमुख शेरचनद्वारा नवनियुक्त मन्त्री यादवलाई शपथ ग्रहण
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । जनता समाजवादी पार्टी संसदीय दलका नेता यादव…