विशेष

उपराष्ट्रपति निर्वाचनका उम्मेदवारहरुको आज अन्तिम नाम सार्वजनिक

उपराष्ट्रपति निर्वाचनका उम्मेदवारहरुको आज अन्तिम नाम सार्वजनिक हुँदैछ । त्यस्तै उम्मेदवारी दिएका उम्मेदवारको हकमा परेका उजुरीमाथि छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको…

नयाँ राष्ट्रपति चयनका लागि भोलि  हुने मतदानको सम्पूर्ण तयारी पूरा

राष्ट्रको नयाँ राष्ट्रपति चयनका लागि भोलि  हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति…

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहिवार पेसी

सर्बोच्च अदालतमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा भएको रिट दर्ताको लागि बिहीबार पेसी तोकिएको छ । माओवादी सशस्त्र…

आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस

आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस । यसलाई अन्तर्राष्ट्रिय  श्रमिक महिला दिवस पनि भनिन्छ । यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन अर्थात आज यो दिवसलाई …

होली पर्व यसवर्ष तीन दिन मनाइने

पहाडी जिल्लामा उत्सवमय मनाइएको होली नेपालगञ्जमा पनि विभिन्न समुदायका मानिसहरु मिलेर सदभावको पर्वका रुपमा होली मनाउँदै छन् । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व…

बाँकेमा विद्यालयमै पुगेर ट्राफिक सचेतनामुलक अभियान

बाँकेमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचसँगै सचेतनामुलक अभियानमा पनि तिव्रता दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इञ्चार्ज प्रहरी निरीक्षक…

बाँके प्रहरीले होली पर्वलाई मध्यनजर गर्दै आफ्नो सुरक्षा व्यवस्था कडा

बाँके प्रहरीले नजिकिदै गरेको होली पर्वलाई मध्यनजर गर्दै आफ्नो सुरक्षा व्यवस्था कडा पारेको छ । होली पर्वमा अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रहरी कार्यालय…

कोहलपुरको विकासलाई समेट्ने विज्ञ समुह तथा ब्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन आह्वान

कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिशन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ । चालू आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरि विज्ञ…

चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश थप दुई वर्ष लाग्ने अनुमान

निर्माण शुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति ४३ प्रतिशत भएको…

मुख्यमन्त्री गिरी – ‘जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्छ’

लुम्बिनी प्रदेश सरकारको चालु वर्षको हालसम्म २४.३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दीपकराज नेपालले चालु वर्षको माघ मसान्तसम्म…