विशेष

बाँकेमा ६४ हजार मत बदर

काठमाडौँ- यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेमा मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको पाइएको छ । प्रतिनिधिसभा…

जनमतबाट अस्वीकृत भए, तर सरकार छाडेनन्

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भए। सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रहेका उनी पराजित भएपछि…

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजरको प्रतिकार गर्न इँट्टासमेत प्रहार

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा…

दाङमा ठूलो सङ्ख्यामा मत बदर

यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङ जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन…

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५५ वटाको नतिजा: कसले कहाँ जिते

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ५२, एमाले ४१, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १०…

‍बाँकेमा किन सांसद दोहोरिँदैनन्?

नेपालगञ्ज- बाँकेवासीले प्रत्येक चुनावमा फरक-फरक व्यक्तिलाई चुनाव जिताउने गरेका छन्। २०६४ सालको संविधानसभा निर्वाचनयता जिल्लाका कुनै पनि क्षेत्रमा कुनै पनि व्यक्तिले दोहोरिएर चुनाव जितेका छैनन्।…

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

बुटवल – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित…

बाजुरामा आज पुनः मतदान गरिँदै

मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको…

बाँके १ (क)मा माओवादीकी कृष्णा केसी विजयी

बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क)मा नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी विजयी भएकी छन्। २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित केसी…

सुन लुट्न प्रहरी हवल्दारको पोशाकमा पेस्तोलसहित पुगेपछि…

भारतका दुई जना युवा काठमाडौं–१८ नरदेविस्थित एक घरमा भाडामा बस्दै आए थिए । पाँचतले घरको पहिलो तल्लामा भाडामाबस्दै आएका उनीहरूले सुनका गरगहना बनाउने काम गर्थे…