अर्थ/बजार

पाेखरामा ६ अर्ब राजश्व संकलन

काठमाडाैं । ७ बैशाख -  आन्तरिक राजश्व कार्यालय पोखराले चालु आवको चैत मसान्तसम्म रु. ६  अर्ब २९ करोड राजश्व संकलन गरेको छ । साउनदेखि चैत…

निजी क्षेत्रबाट नेपालमै पहिलो पटक टायर उत्पादन सुरु

काठमाडाैं । ३ बैशाख - साझेदारीमा टायर आयात गरिरहेको नेपालको औधोगिक घराना बिशाल ग्रुपले भारतीय कम्पनीसँगकाे साझेदारीमा निजी क्षेत्रबाट पहिलो पटक नेपालमै टायरको उत्पादन थालेको…

मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ — युवा–विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिमाण सार्वजनि%0 युवा विद्यार्थी संगठनको 0ो मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रर्दशन गरेका छन् । प्रदर्शनीमार्गस्थित रत्नराज्य…

नेपाली बजारमा चार क्यामेरा भएको पहिलो फोन

चिनियाँ मोबाइल फोन ब्राण्ड हुवावेले नेपाली बजारमा पहिलो चार क्यामेरा भएको फोन भित्र्याएको छ। आज आयोजित एक कार्यक्रमका बीच हुवावेको नेपालका लागि आधिकारिक वितरक कल…

ब्रान्डेड पसलमा छापा यस्तो छ भित्रि कारण

काठमाडौँ, २१ कात्तिक ।  सस्तोमा किनेर महंगोमा सामान बिक्री गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा…

कोहलपुरमा चारतारे होटल

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको कोहलपुरमा चारतारे होटल सञ्चालनमा आउने भएको छ । कोहलपुरको महेन्द्रनगररोडमा ४५ करोड लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा सञ्चालन आउन…

सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

काठमाडौं, कात्तिक १९– सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी…

अधिकांश व्यापारि,व्यवशायीले नापतौलका सामान नविकरण तथा दर्ता गराए

शँकर के सी बैशाख,१ सल्यान ,सल्यानमा ३ सय ५१ जना व्यापारी तथा व्यवसायीले आफ्ना नापतौलका सामान नविकरण तथा दर्ता गराएका छन् । स्थलगत रुपमै खटिएको…

हेटौंडा–काठमाडौं सुरुङमार्ग परियोजना सरकारी लगानीमा हुनु पर्नेमा जोड

हेटौंडा, २५  माघ÷ विद्यमान बुट ऐनअन्तर्गत् कम्पनीले सुरुङमार्ग निर्माण गर्ने शर्तमा नेपाल सरकारबाट ३० वर्षका लागि लिजमा लिएपछि कानुनअनुसार सरकारले उक्त परियोजनामा लगानी गर्न नमिल्ने…