अर्थ/बजार

गुलरिया ९ मथुरा बाट भारी मात्रामा अबैध सालको काठ फेला

भीम उचै ठकुरी । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ अन्र्तगत पर्ने स्थानिय मथुरा गाउँबाट भारी मात्रामा अबैध सालको काठ फेला परेको छ । प्रहरीले…

पारदर्शिताका साथ स्मार्ट सेवा माघ पहिलो साता देखी : प्रमुख मालपोत अधिकृत भीम बहादुर खत्री (केसी)

-भीम उचै ठकुरी, गुलरिया भुमिसुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियाले अब नयाँ शिराबाट सेवा उपलब्ध गराउने भएको छ । जसलाई उसले स्मार्ट सेवा पनि भनेको…

घुम्न जाउँ बर्दिया कार्यक्रमको उद्दघाटन पौष १६ गते, तयारी पुरा,  ३ सय पत्रकारको जमघट पनि ठाकुरद्धारामै

-भीम उचै ठकुरी, बर्दिया नेपाल भ्रमण बर्ष २०२० तथा घुम्न जाउँ बर्दिया कार्यक्रमलाई सफल बनाउन थालिएको तयारी लगभग पुरा भएको छ । जिल्ला समन्वय समिति…

सेवाग्राहीको सहजताका लागी अनलाइन सेवा, नब जमिन्दार जन्मने स्थितिको अन्त्य गरौ, युवा नेता गेहेन्द्र ढकाल

भूमिसुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियाले सर्वसाधारणको सहजता र छिटो–छरितो सेवा प्रवाहका लागी भन्दै अनलाइनबाट सेवाग्राहीलाई सेवा दिन थालेको छ । आइतबार एक औपचारिक समारोहका…

राष्ट्रिय बीमा कम्पनीलाई धन्यबाद, म खुसी छु : सिता कुमारी भण्डारी

बर्दियाको ठाकुरबाबा नगरपालिकामा कार्यरत कर्मचारी सिता कुमारी भण्डारीलाई ४२ हजार ९ सय २० रुपैयाँ उपलब्ध गराईएको छ । राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चयकोष बीच…

राजश्व छलि गरी पु¥याईदै गरिएको १२ लाख रुपैयाँ मुल्य बराबरको मेघाश्री, गुट्खा बरामत

राजश्व छलि गरी पु¥याईदै गरिएको १२ लाख रुपैयाँ मुल्य बराबरको मेघाश्री, गुट्खा प्रहरीले बरामत गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढी बर्दियाबाट प्रहरी निरीक्षक…

गुलरिया ४ मा स्मार्ट कृर्षि गाउँको उद्दघाटन

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ मा स्मार्ट कृर्षि गाउँको उद्दघाटन गरिएको छ । एक औपचारिक समारोहका बीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य…

खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख विनोदकुमार श्रीवास्तवले भ्रष्टाचार गरेको पुष्टि भएपछि अदालतमा आरोप पत्र दायर

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगंजका खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख विनोदकुमार श्रीवास्तवले भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले आरोप पत्र दायर गरेको छ…

बैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालन, ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयमा स्थापित गरिएको कल सेन्टरको आज मन्त्री गोकर्ण विष्टले…

महंगोमा निर्माण सामाग्री किन्न बाध्य उपभोक्क्ता, डुडुवाका खोला–नाला नदीमा असुली धन्दा

बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत रहेका विभिन्न खोला–नाला नदीमा असुली धन्दा चलेको खबर सार्वजनिक भएको छ । डुडुवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बनकट्टी बाँकेले नदी जन्य…