अन्य

प्रदेश ५ मा कृर्षि यन्त्रबाट मोटो रकम असुल्ने योजना, कार्यविधि पारित हुनुभन्दा करिब छ महिना अगाडि नै टेन्डर आह्वान

प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई आवश्यक पर्ने उपकरण खरिदमा कार्यविधि पारित हुनुभन्दा करिब छ महिना अगाडि नै टेन्डर आह्वान…

बाँसगढीमा बिपद पर्दा अब जिल्लालाई गुहार्ने दिन गए : संयोजक शंकर प्रसाद थारु

बर्दियाको बाँसगढीमा स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गरिएको छ । समुदायलाई बाढीको पूर्व सूचना प्रदान गर्न, विभिन्न किसिमका प्रकोपहरुका कारण हुन सक्ने विपदको जोखिम…

त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा तालाबन्दी

बिद्यार्थीको भविष्य माथी खेलवाड गर्ने गण्डकी मेडिकल कलेजका संञ्चालक खुमा प्रसाद अर्याललाई तत्काल गिरप्तार गर्नुपर्ने माग सहित आज तालावन्दी गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट…

स्थानीय तहका वडाध्यक्षहरु संगठित

बाँकेमा निर्वाचित स्थानीय तहका वडाध्यक्षहरु संगठित भएका छन् । डुडुवा गाउँपालिका वडा नंम्बर. ६ हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्रको संयोजकत्वमा ९ सदस्यीय वडा अध्यक्ष महासंघ गठन…

दलित मैत्रि निती तथा कार्यक्रम सरकारले नल्याएको गुनासो

देशको संविधान तथा कानुनी व्यवस्थामा दलितहरुको हक र अधिकारको वारेमा जानकारी गराई कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बर्दियाको गुलरियामा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ…

अस्मिता पुुन मगरको दुबै मृर्गौलामा समस्या भएपछि सहयोगका लागी आग्रह

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बरं. १ की अस्मिता पुुन मगरको दुबै मृर्गौलामा समस्या देखिएको छ । करिब २ बर्षदेखि यता देखी उपचार गराउदै आउनुभएका उहाँले…

बर्दिया प्रहरी हातहतियार कारोबारीलाई पक्राउ गर्न सफल

लामो समयको अध्ययन र अनुसन्धान पछि बर्दिया प्रहरीले हातहतियार कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । भारतको बहराईच जिल्ला थाना मुर्तिहा तहसिल नानपारा ग्राम चित्लहवाका…

पाटे बाँघको छाला, हड्डी सहित दुई जना पक्राउ

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क क्षेत्रबाट पाटे बाँघको छाला, हड्डी सहित दुई जनालाई पक्राउ गरिएको छ । प्रदेश अनुसन्धान ब्युरो शाखा कार्यालय नेपालगंज…

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताललाई पितृ शोक

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताललाई पितृ शोक  परेको छ । उहाँका बुवा कालि प्रसाद धितालको ७८ बर्षको उमेरमा आज बिहान…

बाल विवाह लाई रोक्न अभियान नै संञ्चालन गर्ने योजना छ : गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी (विश्वकर्मा)

बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी (विश्वकर्मा) ले सानो उमेरमा हुने (बाल विवाह) लाई रोक्न आफुहरुले अभियान नै संञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ ।…