विशेष

आज दिउँसो विशेष समारोहमाबीच राष्ट्रपति पौडेलको सपथ कार्यक्रम

अनलाइन नेपालगंज

सोमबार, २९ फाल्गुन २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज दिउँसो शपथ लिदैछन् ।

आज दिउँसो १ बजे विशेष समारोहमाबीच राष्ट्रपति पौडेलको सपथ कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट  शपथ लिनेछन्  ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले फागुन २५ गते भएको निर्वाचनमा प्रतिद्वन्द्वी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका थिए ।