विशेष

आज दिउँसो १ बजे बस्दै प्रतिनिधि सभाको

अनलाइन नेपालगंज

बुधबार, १७ फाल्गुन २०७९

आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।