समाचार

अख्तियार आयोगले आज ३२औँ स्थापना दिवस मनाउँदैछ

अनलाइन नेपालगंज

शनिबार, २८ माघ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२औँ स्थापना दिवस मनाउँदैछ । 

‘मिलेर फालौं भ्रष्टचारको जालो, सुशासन प्रवर्दनमा गरौं हातोमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाइरहेको हो ।

आयोगको काठमाडौंको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठ वटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाइरहेका छन् ।