विशेष

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधित्व गर्ने सँग विधेयकसम्बन्धी छलफल

अनलाइन नेपालगंज

सोमबार, २३ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका  प्रमुख सचेतकसँग छलफल गरेका छन् । 

आज बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका  प्रमुख सचेतकलगायतलाई सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले विधेयकसम्बन्धी छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले  प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयकसम्बन्धी छलफल गरेका छन् ।