समाचार

एक टिपर र एक जेसिबी शनिवार राती नियन्त्रणमा

अनलाइन नेपालगंज

सोमबार, ११ पुष २०७९

डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीदेखि सन्तलिया जाने बाटोस्थित सेमरा भारी भन्ने स्थानमा अवैधरुपमा बालुवा खनिरहेको एक टिपर र एक जेसिबीलाई शनिवार राती नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेतहनीका असई मोहनकुमार भडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट हुने निर्देशनअनुसार पक्राउ परेका साधनलाई जिल्ला समन्वय समितिको कार्यालयलाई बुझाउने वा जिल्ला पठाइने असई भडेलले बताए ।

बाँकेको डुडुवा गाउँपालिकाको खोला छेउबाट अवैधरुपमा बालुवा खन्दै गरेको जेसिबी र टिपरलाई शनिवार राती १० बजे प्रहरीले नियन्त्रणमा लिएको छ ।