समाचार

पश्चिम दाङमा शव फेला

अनलाइन नेपालगंज

सोमबार, १२ मंसिर २०७९

पश्चिम दाङमा एक जनाको शव फेला परेको छ । आइतबार बिहान साढे ९ बजेतिर शान्तिनगर गाउँपालिका ७ गैरातिल्वारी स्थित बबई नदी किनारमा एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

शवको पहिचान हुन सकेको छैन् ।