राजनिति

 बर्दिया २’क’ बाट नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, ८ मंसिर २०७९

 बर्दिया २ ‘क’ बाट नेपाली कांग्रेसका उम्मेदवार  जन्मजय तिमिल्सिना निर्वाचित भएका छन् ।

तिमिल्सिना आफ्ना प्रतिद्वन्द्वीलाई ५०६७ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले १७२५१ र उनका निकटम प्रतिद्वन्दी उन्मुक्ति पार्टीका उम्मेदवारको १२१८४ मत प्राप्त गरेका छन् ।