राजनिति

दाङ-२(ख) मा नेपाली काँग्रेसका उम्मेदवार न्यौपाने निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, ८ मंसिर २०७९

प्रदेश सभा दाङ-२ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका छन् ।

युवा नेता न्यौपाने ७२४ मतान्तरले बिजयी भएका हुन् । न्यौपानेले १७४२३ र उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६६९९ मत प्राप्त गरेका छन् ।