राजनिति

रेखा थापा उम्मेदवार रहेको क्षेत्रमा कांग्रेसलाई फराकिलो अग्रता

अनलाइन नेपालगंज

बुधबार, ७ मंसिर २०७९

अभिनेत्री रेखा थापा उम्मेदवार रहेको मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसलाई फराकिलो अग्रता मिलेको छ ।
कांग्रेसका सुनिलकुमार शर्माले ९ हजार १७७ मत ल्याउँदा नेकपा एमालेका भानुभक्त ढकालले ५ हजार २८४ मतका साथ पछ्याइरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले २ हजार ३४ मत मात्रै पाएकी छन् ।