मुख्य खबर

काठमाडौं २ को प्रदेश सभा १ मा राप्रपाका सुनिल केसी विजयी

अनलाइन नेपालगंज

मंगलवार, ६ मंसिर २०७९

काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा राप्रपाका उम्मेदवार सुनिल केसी विजयी भएका छन्।

६ हजार ५ सय ९८ मत ल्याएका उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिइन्।

प्रदेशसभा (क)  मा एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठ ५ हजार ७९ मत सहित दोस्रो भएका छन् भने कांग्रेसका उम्मेदवार ध्रुव केपी ३८ सय ४७ मत ल्याएका छन्।

एमालेका श्रेष्ठ यसअघि बागमती प्रदेश सभाका सभामुख थिए।