मुख्य खबर

मोरङ- २ मा कोइराला झिनो मतले आघि

अनलाइन नेपालगंज

मंगलवार, ६ मंसिर २०७९

मोरङ- २ मा कांग्रेस उम्मेदवार सुजाता कोइरालाले  झिनो मतको अग्रता लिएकी छन्। 

मतगणना जारी रहेको मोरङ २ मा सुजाताले ३ हजार ५२६ मत प्राप्त गर्दा एमालेका ऋषिकेश पोखरेल ४ मतले पछि परेका छन्।

पोखरेलले ३ हजार ५२२ मत प्राप्त गरेका छन्।